AarthikBikash
शनिबार, जेष्ठ ४, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेपाल आइपुगिन् बलिउड डान्सर नोरा फतेही

नेपाल आइपुगिन् बलिउड डान्सर नोरा फतेही

  • शनिबार, जेष्ठ ४, २०८२
नेपाल आइपुगिन् बलिउड डान्सर नोरा फतेही

काठमाडौं-बलिउडकी चर्चित नृत्याङ्गना तथा अभिनेत्री नोरा फतेही आज बिहान नेपाल आइपुगेकी छन् ।

उनी दुबईबाट काठमाडौं ओर्लिएकी हुन्।

नोरा फतेहीले आज साँझ बौद्धस्थित हायात मैदानमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो नृत्य प्रस्तुति दिनेछिन् ।

कार्यक्रम आयोजकका अनुसार नोरा फतेहीभन्दा अगाडि उनका २३ सदस्यीय टोली शुक्रबार अपराह्न नै काठमाडौं आइपुगेका थिए ।

सम्बन्धित समाचार