AarthikBikash
शनिबार, जेष्ठ ४, २०८२
  • होमपेज
  • राजनीति
  • कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी, सम्भव भए पार्टी एकता गर्नुपर्छ : माधव नेपाल

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी, सम्भव भए पार्टी एकता गर्नुपर्छ : माधव नेपाल

  • शनिबार, जेष्ठ ४, २०८२
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी, सम्भव भए पार्टी एकता गर्नुपर्छ : माधव नेपाल

काठमाडौं-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने काममा आफूहरू लागिरहेको बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफ्नो अडान र विचारमा आत्मविश्वासी भएर अघि बढ्न जरुरी रहेको भन्दै उनले विचार, दृष्टिकोण मिल्नेहरूसँग हातेमालो गर्न मोर्चा बनाएर जानुपर्ने बताए ।

उनले सम्भव भए पार्टी एकता गरेर जानुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार