AarthikBikash
मङ्लबार, बैशाख २९, २०८३
  • होमपेज
  • राजनीति
  • अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक

अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक

  • शुक्रबार, कार्तिक २२, २०८२
अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक

काठमाडौं-प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ दर्ता गरेको छ।

प्रतिनिधिसभा विघटन भएपनि राष्ट्रियसभामा पहिलो विधेयक दर्ता भएको हो।

अन्तरिम सरकारले ल्याएको यो पहिलो विधेयक हो। यो विधेयक अर्थमन्त्री रामेश्वर खनालले प्रस्तुत गरेका हुन्।

प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो ।

सम्बन्धित समाचार