AarthikBikash
आइतवार, चैत्र २२, २०८२
  • होमपेज
  • राजनीति
  • ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

  • आइतवार, चैत्र २२, २०८२
ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद ५ दिन थपिएको छ।

जिल्ला अदालतले अनुसन्धानका निम्ति ५ दिनको म्याद थप गरेको हो।

Oli-(2)-1775397926.jpg

सम्बन्धित समाचार