AarthikBikash
शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • राजनीति
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

  • शुक्रबार, असार १२, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को आह्वानमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केहीबेर अघिदेखि बसिरहेको हो ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका नियमित कार्यसूचीसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार