AarthikBikash
शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपा महामन्त्रीमा विपीन आचार्य निर्वाचित

रास्वपा महामन्त्रीमा विपीन आचार्य निर्वाचित

  • शुक्रबार, असार १२, २०८३
रास्वपा महामन्त्रीमा विपीन आचार्य निर्वाचित

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्।

चितवनमा जारी महाधिवेशनबाट उनी निर्वाचित भएका हुन्।

रास्वपा प्रवक्ता मनिष झाले पनि महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।

सम्बन्धित समाचार