AarthikBikash
बिहिबार, असार १८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना

ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना

  • बिहिबार, असार १८, २०८३
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना

काठमाडौं– ट्राफिक नियम उल्लंघन गरेकाे आराेपमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह कारबाहीमा परेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मुख्यमन्त्री शाहलाई कारबाही स्वरूप ५ सय रुपैयाँ जरिबाना तिराइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितका प्रहरी टोली शाहको निवासमै पुगेर जरिबाना तिराएकाे हो । मुख्यमन्त्री शाहले हेलमेट नलाई सवारी चलाएको पाइएपछि जरिबाना तिराइएको ट्राफिक प्रहरीको चिटमा उल्लेख छ ।

सम्बन्धित समाचार