AarthikBikash
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • राजनीति
  • सिंहदरबार अगाडि प्रदर्शन गर्ने अनेरास्ववियुका अध्यक्षसहित सातजना पक्राउ

सिंहदरबार अगाडि प्रदर्शन गर्ने अनेरास्ववियुका अध्यक्षसहित सातजना पक्राउ

  • बुधबार, असार ३१, २०८३
सिंहदरबार अगाडि प्रदर्शन गर्ने अनेरास्ववियुका अध्यक्षसहित सातजना पक्राउ

काठमाडौं-सिंहदरबारको मुख्य प्रवेशद्वारअगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्षसहित सातजना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

राज्यले आतंक र दमनको नीति अपनाएको आरोप लगाउँदै विरोध प्रदर्शन गरिरहेका बेला प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

 

सम्बन्धित समाचार