AarthikBikash
मङ्लबार, साउन १२, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • शेखर गोल्छा एक करोड धरौटीमा रिहा

शेखर गोल्छा एक करोड धरौटीमा रिहा

  • मङ्लबार, साउन १२, २०८३
शेखर गोल्छा एक करोड धरौटीमा रिहा

काठमाडौं – व्यवसायी शेखर गोल्छा धरौटीमा रिहा भएका छन्।

बीमा र धितोपत्रसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार गोल्छा आफैं अदालतमा हाजिर भएका थिए।

 

सम्बन्धित समाचार