AarthikBikash
बिहिबार, साउन १४, २०८३
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • बिहिबार, साउन १४, २०८३
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सभामुख डीपी अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवं संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसअघि प्रतिनिधिसभाको पछिल्लो बैठक असार ३१ गते बसेको थियो ।

अघिल्लो समाचार

Algoritmo De Las Tragamonedas Para Españoles
Algoritmo De Las Tragamonedas Para Españoles

सम्बन्धित समाचार