AarthikBikash
सोमवार, भदौ १, २०८३
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय सभामा पेश भयो १५ बुँदे फेहरिस्त

राष्ट्रिय सभामा पेश भयो १५ बुँदे फेहरिस्त

  • सोमवार, भदौ १, २०८३
राष्ट्रिय सभामा पेश भयो १५ बुँदे फेहरिस्त

काठमाडौं – नेकपा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेम दंगालले ३५ वर्षमा केही भएन भन्ने गलत भाष्य निर्माण गरिएको बताएका छन्।

आजको बैठकमा बोल्दै विगत ३०र३५ वर्षमा केही भएन भन्ने भाष्य खडा गर्ने लगातार दुष्प्रयास भइरहेको बताए।

उनले बैठकमा विगतका ३०र३५ वर्षमा भएका प्रगतिको १५ बुँदे फेहरिस्त सुनाए।

अघिल्लो समाचार

Meilleur Site Pour Casino En France 2026
Meilleur Site Pour Casino En France 2026

सम्बन्धित समाचार