AarthikBikash
मङ्लबार, भदौ २३, २०८३
  • होमपेज
  • समाज
  • आज ‘जेन्जी’ शहीद दिवस सार्वजनिक विदा

आज ‘जेन्जी’ शहीद दिवस सार्वजनिक विदा

  • मङ्लबार, भदौ २३, २०८३
आज ‘जेन्जी’ शहीद दिवस सार्वजनिक विदा

काठमाडौं – आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । २०८२ भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो ।

आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार