AarthikBikash
शुक्रबार, अशोज २, २०८३
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री शाहद्धारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री शाहद्धारा मन्त्रिपरिषद् बैठक आह्वान

  • शुक्रबार, अशोज २, २०८३
प्रधानमन्त्री शाहद्धारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मन्त्रिपरिषद् बैठक  बस्ने भएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो ३ बजे बस्ने छ ।

बैठकमा समसामयिक सरकारी कामकारबाही, नीतिगत विषय तथा मन्त्रालयगत प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

 

सम्बन्धित समाचार