кракен ссылкакракен ссылка
AarthikBikash
आइतवार, साउन १९, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • विश्व
  • Вот актуальная кракен даркнет для входа.
  • टर्की र सिरियामा गएको भूकम्पका कारण हालसम्म २४ हजारभन्दा बढीको मृत्यु

टर्की र सिरियामा गएको भूकम्पका कारण हालसम्म २४ हजारभन्दा बढीको मृत्यु

  • शनिबार, माघ २८, २०७९
टर्की र सिरियामा गएको भूकम्पका कारण हालसम्म २४ हजारभन्दा बढीको मृत्यु

एजेन्सी-टर्की र सिरियामा गएको विनाशकारी भूकम्पका कारण हालसम्म २४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने एक लाखभन्दा बढी घाइते भएका छन् जसको अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पका कारण टर्कीको एन्टाक्या, सानलिउर्फा र सिरियाको अलेप्पो सहर पूर्ण रुपमा ध्वस्त भएका छन् ।

भग्नावशेषमुनि पुरिएकाहरुको ज्यान जोगाउन सकियोस् भनेर विश्वका धेरै देशले टर्कीमा उद्धार कार्य चलाइरहेका छन् ।

टर्कीमा राहत र उद्धारमा संलग्न एनडीआरएफका कर्मचारीहरूले भत्किएको भवनको भग्नावशेषबाट आठ वर्षीया बालिकालाई सुरक्षित रूपमा बाहिर निकालेका छन्। एनडीआरएफका प्रवक्ताले टर्कीका सेनाका जवानहरूसँग गाजियान्टेप प्रान्तको नुरदागी सहरमा अपरेशन गरिएको बताए।

एनडीआरएफका कर्मचारीहरूले बिहीबार सोही क्षेत्रबाट ६ वर्षीया बालिकाको सकुशल उद्धार गरेका थिए।

सम्बन्धित समाचार