mega darknetmega darknet
AarthikBikash
शुक्रबार, कार्तिक २२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • सञ्चार माध्यम सम्बन्धी विधेयकलाई अघि बढाउन तयार छुः सभामुख घिमिरे

सञ्चार माध्यम सम्बन्धी विधेयकलाई अघि बढाउन तयार छुः सभामुख घिमिरे

  • बुधबार, फाल्गुन १७, २०७९
सञ्चार माध्यम सम्बन्धी विधेयकलाई अघि बढाउन तयार छुः सभामुख घिमिरे

काठमाडौं-सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताएका छन्। बुधबार नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले इञ्जा डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

सञ्चारकर्मीको हक अधिकार र व्यवसायिक दक्षताको लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरु अल्झिरहेका, विवादमा रहेर रोकिएकाले तिनीहरुलाई अघि बढाउन आफू तयार रहेको सभामुख घिमिरेले बताए।

उनले रोकिएका विधेयकहरुमा सञ्चारमाध्यमसँग बसेर छलफल गर्न र संसदमा अघि बढाउने प्रक्रियामा पुग्न आवश्यक रहेको बताए। सभामुख घिमिरेले सञ्चारमाध्यमले खोजमुलक र जनतामुखी समाचार सम्प्रेषण प्रशारण गर्नुपर्ने बताए।

सम्बन्धित समाचार