AarthikBikash
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

कांग्रेस उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

  • बिहिबार, चैत्र ९, २०७९
कांग्रेस उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं-नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।

उपसभापति खड्का र राजदूत सोङबीच बिहीबार खड्का निवासमा भेटवार्ता भएको हो। उनीहरूबीच नेपाल र चीनबीच आपसी हित र चासोको विषयमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ।

राजदूत सोङ बुधबारमात्रै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।

Facebook Comments

सम्बन्धित समाचार