AarthikBikash
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • राजनीति
  • रास्वपाद्वारा ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज

रास्वपाद्वारा ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज

  • बुधबार, चैत्र २९, २०७९
रास्वपाद्वारा ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले)ले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार