mega darknetmega darknet
AarthikBikash
शनिबार, कार्तिक २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • प्रतिनिधिसभा बैठकः बिनियोजित बिद्येयक माथी छलफल सुरू हुने

प्रतिनिधिसभा बैठकः बिनियोजित बिद्येयक माथी छलफल सुरू हुने

  • आइतवार, बैशाख २४, २०८०
प्रतिनिधिसभा बैठकः बिनियोजित बिद्येयक माथी छलफल सुरू हुने

काठमाडौं-संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभाको दोस्रो अधिवेसनको बैठक आज अपरान्ह ४ बजे बस्नेछ ।

संघीय संसद भवन, बानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपति कार्यालयवाट प्राप्त अधिवेसन सबन्धि पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन भने सभामुख घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्रि पदमा नियुक्ती सबन्धि पत्र पढेर सुनाउने कार्यसुची रहेको छ ।

यसैगरी सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुलाई मनोनयन गर्ने तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सबन्धी नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश–२०२८ पेश गर्ने कार्यक्रम रहेको छ ।

साथै, अर्थमन्त्री डा. प्रकाशशरण महतले आब २०८०÷८१ का लागि बिनियोजित बिद्येयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

सम्बन्धित समाचार