кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, साउन २०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • Вот актуальная кракен даркнет для входа.
  • सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी दर्ता

सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी दर्ता

  • सोमवार, बैशाख २५, २०८०
सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी दर्ता

काठमाडौं – स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी परेको छ । उनीविरुद्ध सोमबार अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको हो ।

सांसद सिंहविरुद्ध सर्लाहीका विकासकुमार ठाकुरले सोमबार अख्तियारमा उक्त उजुरी दर्ता गराएका हुन् ।सामान्य परिवारमा जन्मिएका सिंहले एक्कासि आर्थिक फड्को मार्नु अस्वाभाविक रहेको ठाकुरले उजुरीमा उल्लेख गर्दै उनीमाथि छानबिन गर्न माग गरिएको छ ।

सांसद सिंह कांग्रेस छाडेर प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट चुनाव लडेर विजयी भएका थिए ।

सम्बन्धित समाचार