AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • अमेरिकी सहायक विदशेमन्त्री लू‍ले गरे सभापति देउवासँग भेटवार्ता

अमेरिकी सहायक विदशेमन्त्री लू‍ले गरे सभापति देउवासँग भेटवार्ता

  • शुक्रबार, असार २९, २०८०
अमेरिकी सहायक विदशेमन्त्री लू‍ले गरे सभापति देउवासँग भेटवार्ता

काठमाडाैं-नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू‍ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

लुसँगको छलफल फलदायी भएको सभापति देउवाले बताएका छन् । उनले नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएकाे बताए ।

नेपालमा शान्ति, लोकतन्त्र र विकासको प्रवर्द्धन गर्न प्राप्त अमेरिकी सरकार र लुको सहयोगकाप्रति उनले आभार प्रकट गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार