AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रतिनिधिसभा बैठक बस्दै,बिद्युत बिधेयक पेश गरिने

प्रतिनिधिसभा बैठक बस्दै,बिद्युत बिधेयक पेश गरिने

  • शुक्रबार, पुस ४, २०८२
प्रतिनिधिसभा बैठक बस्दै,बिद्युत बिधेयक पेश गरिने

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भाबित कार्यसुची अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत बिधेयक २०८० पेश गर्नेछन ।

सो अघि सो बिधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताब माथी प्रेम सुवालबाट प्राप्त बिरोधको सुचनालाइ निर्णयार्थ प्रस्तुत गरिनेछ ।

साथै, पुर्व जनप्रतिनिधि सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सम्बन्धित समाचार