AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन तयार, आज उद्घाटन गर्दै प्रधानमन्त्री

४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन तयार, आज उद्घाटन गर्दै प्रधानमन्त्री

  • शुक्रबार, पुस ६, २०८०
४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन तयार, आज उद्घाटन गर्दै प्रधानमन्त्री

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको निर्माण सम्पन्न भएको छ ।

यो सबस्टेसन ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन हो ।इनरुवा सब स्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने भएका छन् ।

​विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सब स्टेसनको प्रधानमन्त्री प्रचण्डले शुक्रवार बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

Facebook Comments

सम्बन्धित समाचार