AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

  • आइतवार, पुस ८, २०८०
सुनको मूल्य बढ्यो

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सनुचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजाबी सुनको मूल्य आज १ लाख १९ हजार ३५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार