AarthikBikash
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • राजनीति
  • भाडाको घरबाट आफ्नो निवास सर्दै सभापति देउवा

भाडाको घरबाट आफ्नो निवास सर्दै सभापति देउवा

  • बुधबार, माघ ३, २०८०
भाडाको घरबाट आफ्नो निवास सर्दै सभापति देउवा

काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज आफ्नो निवासमा सर्दैछन् । धुम्बाराहीमा भाडाको घरमा बस्दै आएका पूर्वप्रधानमन्त्री देउवा आज आफ्नो निवास बुढानीलकण्ठ सर्न लागेका हुन् ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि देउवा गत वर्षको पुष १३ मा बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए । करिब १३ महिना धुम्बाराहीस्थिति कूटनीतिज्ञ कुलचन्द्र गौतमको घरमा भाडामा बसेका देउवा आफ्नै घरमा सर्न लागेका हुन् ।

बुढानिकण्ठस्थित देउवा निवासको पूर्वनिर्माण भइरहेको थियो । पूर्ननिर्माण सम्पन्न भएसँगै उनी आफ्नै निवास सर्न लागेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार