AarthikBikash
बिहिबार, मंसिर २०, २०८१

हालको खबर

  • होमपेज
  • राजनीति
  • प्रचण्डबाटै सहिदहरूको अवमूल्यन गर्ने काम भयो : शेखर कोइराला

प्रचण्डबाटै सहिदहरूको अवमूल्यन गर्ने काम भयो : शेखर कोइराला

  • मङ्लबार, माघ १६, २०८०
प्रचण्डबाटै सहिदहरूको अवमूल्यन गर्ने काम भयो : शेखर कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाटै सहिदहरूप्रति अवमूल्यन गर्ने काम भएको बताएका छन्।

विराटनगरमा समुदायमा कांग्रेस अभियान सुरू गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । नेता कोइरालाले प्रधानमन्त्रीबाटै सहिदहरूको अवमूल्यन हुने काम भएको आरोप लगाए।नेता कोइरालाले भने,‘प्रजातन्त्रका निम्ति बलिदानी दिएका सहिदहरूको अवमूल्यन प्रधानमन्त्रीबाटै भएको छ । प्रधानमन्त्रीजीले तीन हजार सहिद थप गर्ने कुरा गर्नु भएको छ। सहिद दिवसका दिन सहिदहरूलाई अवमूल्यन गर्नु भएन।सहिदको संख्या थप गर्दा सहिदकै अपमान हुने मैले बुझेको छु।’

सहिदको वास्तविक परिभाषालाई अगिंकार गरेर अघि बढ्नुपर्ने उनले बताए। उनले कांग्रेसका नेताहरूले समुदायमा पुगेर जनभावना बुझ्ने बताए।

उनले समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात गर्दै सच्चिएर कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए।

Facebook Comments

सम्बन्धित समाचार

नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

एनपीएलमा सट्टेबाजी गराउने चार जना पक्राउ

आज चिनियाँ समकक्षीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओली

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका डंगोल विजयी

चार दिने भ्रमणका लागि चीन पुगे प्रधानमन्त्री ओली

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो।अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।  आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले २ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो। यसअघि पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले नै हराएको थियो।