AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • राजनीति
  • मिटरब्याज अपराधमा जाँचबुझ गर्न आयोग गठन

मिटरब्याज अपराधमा जाँचबुझ गर्न आयोग गठन

  • शुक्रबार, चैत्र ९, २०८०
मिटरब्याज अपराधमा जाँचबुझ गर्न आयोग गठन

काठमाडौं-सरकारले अनुचित लेनदेन मिटरब्याज अपराधका सम्बन्धमा जाँचबुझ आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा पुष्कर कार्की र सञ्जिव मिश्र सदस्य रहने गरी जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुुसार आयोगले तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार