mega darknetmega darknet
AarthikBikash
शनिबार, अशोज ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वास मत लिने

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वास मत लिने

  • शुक्रबार, असार २१, २०८१
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वास मत लिने

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वास मत लिने भएका छन्।

प्रतिनिधिसभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वास मत लिन लागेका हुन्।

नेकपा एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने ८ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए।

एमालेका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भइसकेको छ। ती मन्त्रालय प्रधानमन्त्री प्रचण्डले हेर्ने गरी जिम्मेवारी तोकिएको छ।

साथै एमालेले शुक्रबार संघीय संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको र आफूहरू प्रतिपक्षमा बस्ने जानकारी दिएको छ।

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरण बनाउँदै सरकार र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो।

सम्बन्धित समाचार