AarthikBikash
सोमवार, बैशाख २८, २०८३
  • होमपेज
  • राजनीति
  • एमालेको संसदीय दलको बैठक बस्दै

एमालेको संसदीय दलको बैठक बस्दै

  • आइतवार, असार २३, २०८१
एमालेको संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । आज बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बस्दै छ ।

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । कांग्रेससँग भएको सहमतिपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि संसदीय दलको बैठक बस्न लागेको हो ।

सम्बन्धित समाचार