mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ २५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • दाउन्ने सडक खण्ड भासिएपछि यातायात सञ्चालनमा लगाइयो रोक

दाउन्ने सडक खण्ड भासिएपछि यातायात सञ्चालनमा लगाइयो रोक

  • मङ्लबार, साउन २९, २०८१
दाउन्ने सडक खण्ड भासिएपछि यातायात सञ्चालनमा लगाइयो रोक

काठमाडौं– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा सडक भासिएपछि यातायात सञ्चालनमा रोक लगाइएको छ।नवलपुरको दाउन्नेमा सोमबार राति सडक भासिँदा आज दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो।विनयी त्रिवेणी गाउँपालिका २ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ।

सम्बन्धित समाचार