mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • माओवादीलाई प्रधानमन्त्री ओलीको प्रश्न : महान जनयुद्ध नै थियो भने किन छोडेको ?

माओवादीलाई प्रधानमन्त्री ओलीको प्रश्न : महान जनयुद्ध नै थियो भने किन छोडेको ?

  • शनिबार, भदौ २२, २०८१
माओवादीलाई प्रधानमन्त्री ओलीको प्रश्न : महान जनयुद्ध नै थियो भने किन छोडेको ?

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन्।

२१ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले जनयुद्ध महान थियो भने किन त्यो बाटो छाडेको भन्दै प्रश्न गरे।

प्रधानमन्त्री ओलीले भने,‘देशमा हिंसा थियो त्यसलाई व्यवस्थापन गर्नुपर्यो। त्यसलाई केही मान्छेहरुले महिमामण्डन गरेको सुन्छु। त्यस्तो महान थियो भने किन छोड्या त त्यो बाटो ? किन आउनुपर्यो शान्ति प्रक्रियामा रु महान जनयुद्ध नै थियो भने त सफल पार्नुपर्थ्यो। जनयुद्ध हो भने त्यो फेल हुँदैन। जनआन्दोलन हो भनेपनि फेल हुँदैन।’

जनताको नाममा एक मुठ्ठी मान्छेले आफ्नो रहर निर्देशित, प्रायोजित अरु प्रकारका रहरहरु लाद्न खोजियो भने त्यसलाई अस्वीकार गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए।

उनले सहमतिमै अब निजामती सेवा ऐनलाई ऐनलाई अगाडि बढाउने बताए।

सम्बन्धित समाचार