AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • गोदाम नै राखेर उपत्यकामा लागूऔषधको कारोबार, ट्रामाडोलसहित चार जना पक्राउ

गोदाम नै राखेर उपत्यकामा लागूऔषधको कारोबार, ट्रामाडोलसहित चार जना पक्राउ

  • शुक्रबार, अशोज ४, २०८१
गोदाम नै राखेर उपत्यकामा लागूऔषधको कारोबार, ट्रामाडोलसहित चार जना पक्राउ

काठमाडौं– प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले लागुऔषध बिक्री गर्न राखिएको गोदाममा छापा मारेको छ । उपत्यकामा बिक्रीका लागि राखिएको गोदममा ब्यूरोको कोटेश्वर टोलीले छापा हानेको हो ।उक्त गोदामबाट ब्यूरोले ठूलो मात्रामा लागूऔषधका ट्रामाडोलसहित चार जनालाई पक्राउ गरेको छ । ट्रामाडोल बिक्री गर्ने गरेको सूचनाको आधारमा प्रहरीले उक्त गोदाममा छापा मारेको थियो । ब्यूरो स्रोतका अनुसार पक्राउ परेका आरोपीले उपत्यकामा बिक्रीका लागि गोदाम नै राखेका थिए । पक्राउ परेकाहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने ब्यूरोले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार