mega darknetmega darknet
AarthikBikash
सोमवार, पुस ७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • फिचर
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चंगा, ड्रोन र बेलुन नउडाउन आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चंगा, ड्रोन र बेलुन नउडाउन आग्रह

  • शुक्रबार, पुस ४, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चंगा, ड्रोन र बेलुन नउडाउन आग्रह

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन र बेलुन नउडाउन आग्रह गरेको छ ।

यस्ता कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै प्राधिकरणले बिहीबार एक सूचनामार्फत यस्तो कार्य नगर्न आग्रह गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले चंगा, ड्रोन, बेलुन तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने जनाएको छ ।

“कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही हुनेछ,” कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै भनेको छ ।

सम्बन्धित समाचार