AarthikBikash
बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • राजनीति
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

  • बिहिबार, कार्तिक ८, २०८१
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं – सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालत पेश गरिँदै छ ।

बुधबार बयान नसकिएपछि प्रहरीले म्याद थपका लागि लामिछानेलाई आज अदालत पेश गर्न लागेको हो । जिल्ला अदालत कास्कीले रविलाई ६ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

सो म्याद आज सकिएको छ। म्याद थपका लागि लामिछानेलाई आज अदालतमा पेश गरिने कास्की प्रहरीले जनाएको छ ।

अनुसन्धान नसकिएको भन्दै थप केही दिन माग्ने प्रहरीको तयारी छ । लामिछानेलाई कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । यता रास्वपाका नेता कार्यकर्ताले रविको रिहाईका लागि लगातार प्रदर्शन गरिरहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार