mega darknetmega darknet
AarthikBikash
शनिबार, अशोज २५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौं फिर्ता

काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौं फिर्ता

  • सोमवार, पुस २२, २०८१
काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौं फिर्ता

काठमाडौं काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं डाइभर्ट भएएको छ।

विमानमा प्राविधिक समस्या देखिएपछि भद्रपुर उडेको बुद्ध एयरको जहाज काठमाडौं डाइभर्ट गरिएको हो।बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो ।

त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए । विमान ११:१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ ।

सम्बन्धित समाचार