AarthikBikash
बुधबार, माघ २३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुनको मूल्य तोलामा २२ सय रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा २२ सय रुपैयाँ बढ्यो

  • बुधबार, माघ २३, २०८१
सुनको मूल्य तोलामा २२ सय रुपैयाँ बढ्यो

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोलामा २२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बुधबार सुन एक लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोलामा ४५ रुपैयाँ बढेको छ । आज चाँदी एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार