AarthikBikash
सोमवार, फाल्गुन २६, २०८१
  • होमपेज
  • राजनीति
  • दुईवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

दुईवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

  • बिहिबार, फाल्गुन १, २०८१
दुईवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं – संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ ।

आज महिला तथा सामाजिक मामिला समित र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

महिला तथा सामाजिक मामिला समितिको बैठक मध्याह्न १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकामा ‘सिड’ को आधारभूत सिफारिस नम्बर ३९ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राज्य व्यवस्था समितिको बैठक दिउँसो साढे १२ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार