AarthikBikash
सोमवार, फाल्गुन २६, २०८१
  • होमपेज
  • राजनीति
  • भ्रातृ संस्थाको महाधिवेशन गराउन छलफल गर्दै सभापति देउवा

भ्रातृ संस्थाको महाधिवेशन गराउन छलफल गर्दै सभापति देउवा

  • बिहिबार, फाल्गुन १, २०८१
भ्रातृ संस्थाको महाधिवेशन गराउन छलफल गर्दै सभापति देउवा

काठमाडौं-नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवा भ्रातृ संस्थाको महाधिवेशन गराउन छलफल गर्दैछन् ।

आज छलफलका लागि सभापति देउवाले भातृ संस्थाका अध्यक्षलगायतको संयुक्त बैठक बोलाएका हुन् । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ ।

भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको कांग्रेसले जनाएको छ ।

तदर्थमा रहेका भातृ संस्थाको महाधिवेशन गराउने विषयमा बैठकमा छलफल हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार