AarthikBikash
सोमवार, फाल्गुन २६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • रुपन्देहीमा गोली प्रहारबाट एक युव‍कको हत्या

रुपन्देहीमा गोली प्रहारबाट एक युव‍कको हत्या

  • शनिबार, फाल्गुन १७, २०८१
रुपन्देहीमा गोली प्रहारबाट एक युव‍कको हत्या

बुटवल-रुपन्देहीमा एक युवाको हत्या भएको छ ।

मायादेवी गाउँपालिका २ का २९ वर्षीय राकेशसिंह लोधको शव बिहीबार बिहान फेला परेको हो।

मृतकको टाउकोमा गम्भीर चोट लागेको छ ।

घरको बरन्डामा रक्ताम्य अवस्थामा भेटिकाले गोली प्रहारबाट मृत्यु भएको प्रहरीकामे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।

Facebook Comments

सम्बन्धित समाचार