AarthikBikash
बुधबार, माघ १, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सशस्त्र प्रहरीको स्टाफ कलेजका लागि १२ जना उत्तीर्ण

सशस्त्र प्रहरीको स्टाफ कलेजका लागि १२ जना उत्तीर्ण

  • बुधबार, फाल्गुन २१, २०८१
सशस्त्र प्रहरीको स्टाफ कलेजका लागि १२ जना उत्तीर्ण

काठमाडौं – सशस्त्र प्रहरी बलको कमाण्ड एण्ड स्टाफ कलेजका लागि १२ जना उत्तीर्ण भएका छन्।

स्टाफ कलेजले बुधबार प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो।

सशस्त्रमा स्टाफ कलेज नगर्नेहरु एसएसपीभन्दा माथिल्लो पदमा बढुवा हुँदैनन्।

सशस्त्रमा हरेक वर्ष थोरै मात्र स्टाफ कलेजमा उत्तीर्ण हुने गरेका छन्।

सम्बन्धित समाचार