AarthikBikash
मङ्लबार, चैत्र ४, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

  • सोमवार, चैत्र ३, २०८१
एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिलगायत विषयमा छलफल गरिनेछ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार