AarthikBikash
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • राजनीति
  • पूर्वराजा ज्ञानेन्द्र शाहले गरे मनकामना मन्दिरको दर्शन

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे मनकामना मन्दिरको दर्शन

  • सोमवार, चैत्र १०, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहले गरे मनकामना मन्दिरको दर्शन

काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो गोर्खाको मनकामना मन्दिर दर्शन गरेका छन्।

पूर्वराजा शाहले आइतबार मनकामना मन्दिर पुगेर पूजाआजा गरेका हुन्।

पूर्वराजा शाह मन्दिर पुग्दा सर्वसाधारणको घुइँचो लागेको थियो।

शुक्रबार गोर्खा गएका पूर्वराजा शाहले शनिबार गोरखकाली मन्दिरको दर्शन गरेका थिए।

सम्बन्धित समाचार