AarthikBikash
सोमवार, बैशाख २८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

  • शुक्रबार, चैत्र २१, २०८१
आइतबार सार्वजनिक बिदा

काठमाडौं – सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रिपरिषद् बैठकले यसअघि रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार