mega darknetmega darknet
AarthikBikash
शुक्रबार, मंसिर ६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • दुर्गा प्रसाई भारतबाट पक्राउ, काँकरभिट्टा नाकाबाट नेपाल ल्याइँदै

दुर्गा प्रसाई भारतबाट पक्राउ, काँकरभिट्टा नाकाबाट नेपाल ल्याइँदै

  • शुक्रबार, चैत्र २८, २०८१
दुर्गा प्रसाई भारतबाट पक्राउ, काँकरभिट्टा नाकाबाट नेपाल ल्याइँदै

काठमाडौं– राजावादी आन्दोलनका जनकमाण्डर तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । स्रोतका अनुसार उनी भारतको आसाम राज्यबाट पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको अनुरोधमा उनलाई आसाम प्रहरीले पक्राउ गर्ने तयारी गरेको थियो । त्यसपछि उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेको पारिवारिक स्रोत बताउँछ ।आसाम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको बुझिएको छ। गत चैत १५ गतेको राजसंस्थावादीहरूको हिंसात्मक आन्दोलनपछि उनी फरार अवस्थामा थिए ।

सम्बन्धित समाचार