AarthikBikash
शनिबार, बैशाख २०, २०८२
  • होमपेज
  • राजनीति
  • विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने

विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने

  • शुक्रबार, बैशाख १९, २०८२
विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने

काठमाडौं – सरकारले विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पास गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही अधिवेशनबाट पारित गर्ने घोषणा गरेका हुन् ।

राष्ट्रपति पौडेलले शिक्षा सधारको कानुनी नीतिगत सधार गर्ने र विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिने घोषणा गरे ।

सम्बन्धित समाचार