кракен ссылкакракен ссылка
AarthikBikash
शनिबार, जेष्ठ २५, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • बजेटले निजी क्षेत्र खुसी छन् : अर्थविद् रमेश पौडेल

बजेटले निजी क्षेत्र खुसी छन् : अर्थविद् रमेश पौडेल

  • शनिबार, जेष्ठ १८, २०८२
बजेटले निजी क्षेत्र खुसी छन् : अर्थविद् रमेश पौडेल

काठमाडौं-अर्थविद् तथा योजना आयोगमा पूर्व सदस्य डा. रमेश पौडेलले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्र खुसी रहेको बताएका छन् ।

शनिबार नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०ले गरेको पोस्ट बजेट कार्यक्रम डा. पौडेले बजेटबारे समिक्षा गदै यस्तो बताएका हुन् ।

‘औपचारिक भन्दा अनौपचारिक अर्थतन्त्र बढी भएको भन्दै उनले अनौपचारिक अर्थतन्त्रलाई औपचारीकतर्फ बढाउनु पर्ने उनको भनाई थियो ।

कोभिड पछि अर्थतन्त्रमा समस्या देखिएकोले करको विषयमा सरकारले केही काम गर्न सक्ने अवस्था भएपनि सरकारले नगरेको बताए ।

अहिले बजेट बढाएको खण्डमा १० वर्ष पछि नेपालको मानव विकासमा पनि टेवा पुग्ने उनको भनाई थियो ।

चालु खर्चको कुरा गर्दा अनुगनमन फितलो रहेकोले यसलाई योजना आयोग, अर्थमन्त्रालय र सम्बन्धित मन्त्रालयले ध्यान दिनु पर्ने उनको सुझाव छ ।

सम्बन्धित समाचार