काठमाडौं-तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यसूची अगाडि बढाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सभाकक्षबाट बाहिरिएको छ भने रास्वपाले वेल घेराउ गरेको छ ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर राखेर यी दुई दल २६ दिन देखि संसद विरोध गरिरहेका छन् ।