кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसद्‍मा पेस हुँदै

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसद्‍मा पेस हुँदै

  • सोमवार, असार ९, २०८२
राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसद्‍मा पेस हुँदै

काठमाडौं-राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसद्‍मा पेस हुँदै छ ।

आज बिहान ११ बजेदेखि सुरु हुने राष्ट्रिय सभाको बैठक पेस हुन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार