кракен ссылкакракен ссылка
AarthikBikash
बिहिबार, असार १९, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस रोक्न महासचिव पोखरेलको निर्देशन

महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस रोक्न महासचिव पोखरेलको निर्देशन

  • बुधबार, असार १८, २०८२
महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस रोक्न महासचिव पोखरेलको निर्देशन

काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस पूर्णत रोक्न निर्देशन दिएका छन्।

बागमती प्रदेश कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पोखरेलले सो निर्देशन दिएका हुन् ।

उनले अहिले नेतृत्वको विषयमा छलफल होइन विधि र विधानका बारेमा बहस गर्नुपर्ने बताए ।

राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत रोक्नुपर्छ´ पार्टी केन्द्रीय कार्यालयबाट बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने।

भदौ २०-२२ गतेलाई विधान महाधिवेशन तय भएकोले सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन महासचिव पोखरेलले निर्देशन दिए।

सम्बन्धित समाचार