кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, साउन २०, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • Вот актуальная кракен даркнет для входа.
  • बागमती मुख्यमन्त्रीमा बानियाँको दाबी पेस, एमालेको समर्थन

बागमती मुख्यमन्त्रीमा बानियाँको दाबी पेस, एमालेको समर्थन

  • सोमवार, साउन २०, २०८२
बागमती मुख्यमन्त्रीमा बानियाँको दाबी पेस, एमालेको समर्थन

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सोमबार मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनसहित नयाँ सरकार गठनको दाबी गरेका हुन् । केही बेरअघि मात्र प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि बानियाँले समर्थन पत्रसहित आफ्नो दाबी प्रस्तुत गरेका हुन् । बागमतीमा फेरि कांग्रेस–एमाले गठबन्धनको सरकार बन्ने छ ।

सम्बन्धित समाचार