AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • समाचार
  • कक्षा १२ को नतिजा सार्वजनिक,६१.१७ प्रतिशत उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक,६१.१७ प्रतिशत उत्तीर्ण

  • सोमवार, साउन २०, २०८२
कक्षा १२ को नतिजा सार्वजनिक,६१.१७ प्रतिशत उत्तीर्ण

काठमाडौं– कक्षा १२ को नतिजा सार्वजनिक भएको छ।

परीक्षा बोर्डको सोमवार साँझ बसेको बैठकपछि कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो। बोर्डका अनुसार परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष ५२ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए।

बोर्डको क्यालेन्डर अनुसार साउन १५ भित्र नतिजा सार्वजनि गर्नुपर्नेमा शिक्षक आन्दोलनका कारण केही ढिला भएको हो। गत ११ वैशाखका लागि तय भएको परीक्षा पनि आन्दोलनले २१ गतेबाट सुरु भएको थियो।

सम्बन्धित समाचार